सहकारीको रकम अपचलन गर्नेलाई कारबाहीको दायरामा ल्याउन बृहत् नागरिक आन्दोलनको माग
काठमाडौँ । बृहत् नागरिक आन्दोलनले सहकारीको बचत रकम अपचलन गर्नेलाई कारबाहीको दायरामा ल्याउन माग गरेको छ । आम जनताको जीविकासँग जोडिएको सहकारीको संकट समाधान गर्न ठगीमा संलग्नमाथि कारबाहीसँगै देशमा सुशासन...