उपत्यका विकास प्राधिकरणको गुरुयोजनाप्रति जनप्रतिनिधिदेखि मन्त्रीसम्मैको असन्तुष्टि
काठमाडौँ । काठमाडौँ उपत्यकाको बृहत्तर गुरुयोजनाको प्रारम्भिक प्रस्तावमा स्थानीय तहका जनप्रतिनिधिदेखि विभागीय मन्त्रीसम्मले असन्तुष्टि जनाएका छन् । उपत्यका विकास प्राधिकरणले उपत्यकाको गुरुयोजनाको विषयमा काठमाडौँ उपत्यकाका स्थानीय तहका जनप्रतिनिधि, शहरी विकास...