गौरादह नगरपालिकाले बुहारीलाई नि:शुल्क स्नातक पढाउने
गौरादह । झापाको गौरादह नगरपालिकाले बुहारीहरुलाई नि:शुल्क स्नातकसम्म अध्यापन गराउने भएको छ । गौरादह बहुमुखी क्याम्पसमा अध्ययनरत बुहारीहरुलाई मासिक शुल्क नगरपालिकाले तिरिदिने भएको छ । नगर प्रमुख छत्रपति सुवेदीले विवाहपछि...