बुर्किनाफासोमा भएको नागरिक नरसंहारप्रति अमेरिका र बेलायतको निन्दा
काठमाडौँ । अमेरिका र बेलायतले अफ्रिकी देश बुर्किनाफासोमा सरकारी सेनाले गरेको नागरिक नरसंहारको निन्दा गरेका छन् । ह्युमन राइट्स बाचकको प्रतिवेदन अनुसार बुर्किनाफासोको याटेंगा प्रान्तको नोन्डिन र सोरो गाउँमा ५६...