रेडियो नेपालका कार्यकारी निर्देशक केसीद्वारा पद बहाली
काठमाडौँ । रेडियो नेपालका नवनियुक्त कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले आज पद बहाली गरेका छन् । सिंहदरबारस्थित सूचना र सञ्चार प्रविधि मन्त्रालयबाट मन्त्रीपरिषद्को निर्णयअनुुसारको नियुक्ति पत्र लिएपछि केसीले रेडियो नेपालको केन्द्रीय...