भट्टराईले प्रधामन्त्रीलाई ज्ञापन पत्र बुझाउदै गरे बूढीगण्डकी सम्झौता खारेजको माग
काठमाडौं । बुढीगण्डकी जलासययुक्त आयोजना बनाउन चिनियाँ कम्पनीसँग भएको सम्झौता खारेजको माग गर्दै नयाँशक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन् । सरकार र...