प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भने : ‘लुम्बिनीको राजधानीलाई बुटवल-नेपालगन्जसँग जोड्न आवश्यक’
काठमाडौँ । लुम्बिनी प्रदेशको राजधानीलाई आर्थिक हिसाबले चलायमान बनाउन बुटवल-भैरहवा र नेपालगन्जसँग जोड्न आवश्यक भएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताएका छन् । लुम्बिनीका मुख्यमन्त्रीसहितको उपस्थितिमा लुम्बिनी प्रदेशको...