डाइभर्सन बगाएपछि पूर्व पश्चिम राजमार्गको बुटवल-बर्दघाट सडकखण्ड अवरुद्ध
काठमाडौँ । सडक निर्माणको क्रममा बनाएका डाइभर्सन बगाएपछि पूर्व पश्चिम राजमार्गको बुटवल–बर्दघाट सडकखण्ड अवरुद्ध भएको छ। बिहीबार राति परेको वर्षापछि आएको बाढीले डाइभर्सन बगाउँदा रातिदेखि नै उक्त सडकखण्ड अवरुद्ध भएको...