बुटवल पावर कम्पनीको दोस्रो तलामा एक जना मृतावस्थामा फेला
काठमाडौँ । काठमाडौँ महानगरपालिका-१० बुद्धनगरस्थित बुटवल पावर कम्पनीको दोस्रो तलामा एक जना मृतावस्थामा फेला परेका छन् । मृत फेला परेका व्यक्तिमा बाजुरा बडिमालिका नगरपालिका घर भई काठमाडौँ कलङ्की बस्ने ५०...