बुटवल-नारायणगढ सडकको काम समयमै पूरा नभए ठेक्का तोड्ने मन्त्री दाहालको चेतावनी
काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बुटवल नारायणगढ सडकको काम थपिएको समयमा पनि सम्पन्न नभए निर्माण कम्पनीसँग ठेक्का तोड्ने चेतावनी दिएका छन् । चितवनमा आयोजित पत्रकार सम्मेलनमा उनले...