बुटवलमा मेडिकलबाटै लागूऔषधको कारोबार गरेको आरोपमा सञ्चालक पक्राउ
काठमाडौँ। बुटवलमा मेडिकल पसल राखेर लागूऔषध कारोबार गरेको प्रमाणसहित एक मेडिकल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । बुटवल उपमहानगरपालिका कालिकानगरस्थित कालिकापथमा रहेको बैदवार फार्मेसीका सञ्चालक कमलबहादुर बिकलाई सोधपुछका लागि प्रहरीले...