रवि लामिछानेलाई रिहा गर्न आदेश दिने दुई न्यायाधीशविरुद्ध उजुरी दर्ता
काठमाडौँ । मुलुक बचाउने नागरिक अभियानका प्रमुख युवराज सफलले उच्च अदालत बुटवल इजलासका दुई न्यायाधीशविरुद्ध न्याय परिषद् सचिवालयमा औपचारिक उजुरी दर्ता गराएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि...