दुर्गा प्रसाईँको बी एण्ड सी मेडिकल कलेजलाई १५ दिनभित्र सम्बन्धन दिन आदेश
काठमाडौँ । सर्वोच्च अदालतले झापाको बी एण्ड सी मेडिकल कलेजलाई १५ दिनभित्र सम्बन्धन दिनू भनी निर्देशनात्मक आदेश जारी गरेको छ । न्यायाधीशहरू डा. कुमार चुँडाल र सारंगा सुवेदीको इजलासले काठमाडौँ...