स्थानीयमा बील पठाउने जिल्ला प्रशासनलगायत संघीय कार्यालयविरुद्ध सतर्कतामा उजुरी, भुक्तानी नगर्न सामान्य प्रशासनको परिपत्र
काठमाडौँ । संघीय सरकारअन्तर्गतका जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय, ट्राफिक प्रहरीलगायतका निकायहरूले स्थानीय तहमा अनधिकृत रूपमा बिल पठाउने र भुक्तानी गराउन दबाब दिने गरेको विषय राष्ट्रिय...