बीपी प्रतिष्ठान धरानमा उपचाररत १८ कोरोना संक्रमित निको भएर डिस्चार्ज
सुनसरी । धरानको बीपी प्रतिष्ठानमा उपचाररत केरोना संक्रमितमध्ये १८ जना निको भएर डिस्चार्ज भएका छन् । उनीहरू सोमबार राति डिस्चार्ज भएका हुन् । पछिल्लो दुईपटक पीसीआर परीक्षण गर्दा नेगेटिभ रिपोर्ट...