बीजेपी अध्यक्ष जेपी नड्डा र प्रचण्डबीच भेटवार्ता, प्रधानमन्त्री मोदीलाई भेट्ने तयारी
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय जनता पार्टी (बीजेपी)का राष्ट्रिय अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गरेका छन् । प्रचण्डले बीजेपीको हेडक्वार्टरमा पुगेर अध्यक्ष नड्डालाई...