मध्य पहाडी लोकमार्गको बागलुङ–बिहुँ खण्ड: नौ वर्षमा पाँच पटक म्याद थप, पुनः ठेक्काको तयारी
गलकोट (बागलुङ) । मध्य पहाडी पुष्पलाल लोक मार्गको बागलुङ बजारदेखि बिहुँ बयल डाँडाको १३ किलोमिटर सडक नौ वर्षमा पुनः ठेक्का लगाउने तयारी गरिएको छ । दुई वर्षमा कालोपत्र सक्नुपर्ने राष्ट्रिय...