वीर अस्पतालमा सेवा गुणस्तर सुधारका लागि १४ नयाँ निर्णय लागू : कर्मचारीको बिदा काटिनेदेखि प्रोत्साहन भत्तासम्मको व्यवस्था
काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले बिरामी सेवा र कर्मचारी अनुशासन सुधारका लागि १४ बुँदे नयाँ निर्णय लागू गरेको छ। अस्पताल व्यवस्थापन समितिको चैत १६ गतेको बैठकमा चिकित्सक...