अस्पतालको चोथौँ तलाबाट मिर्गौलापीडित बिरामीले हामफाले, घटनास्थलमै मृत्यु
काठमाडौँ । उपचाररत मिर्गौला पीडित बिरामीले अस्पतालको चोथौँ तलाबाट हाम फालेका छन् । सेती प्रादेशिक अस्पतालमा उपचार गराइरहेका एक बिरामीले हाम फालेका हुन् । उनको घटनास्थलमै मृत्यु भएको छ । ...