अत्यावश्यक बाहेकका सरकारी कार्यालय, संस्थान र बीमा सेवा बन्द
काठमाडौँ। उपत्यकामा जारी निषेधाज्ञा अवधिभर अत्यावश्यक बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्थान, बिमा कार्यालयको सेवा बन्द हुने भएका छन् । मंगलबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले अत्यावश्यक बाहेकका...