सरकारले बिमा कलेज स्थापनाको तयारी गरिरहेको छ : अर्थमन्त्री शर्मा
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले सरकारले बिमा कलेजको स्थापना गर्ने तयारी गरिरहेको बताएका छन् । आज बिमा समितिको कर्णाली प्रदेश कार्यालयको उद्घाटन गर्दै मन्त्री शर्माले बिमा सम्बन्धी पढाइ सञ्चालन गर्ने...