पूर्व राज्यमन्त्री बिमला बिकको नेतृत्वमा दलित महिला महासंघ गठन
काठमाडौँ । दलित महिला महासंघ नेपाल गठन भएको छ । दलित समुदायका महिलाको मुद्दालाई सिंहदरबारसम्म पुर्याउने उद्देश्यसहित मंगलबार पूर्व उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीसमेत रहेकी नेकपा (एमाले)की नेता बिमला विकको...