पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुख बिनेश मुनंकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । भ्रष्टाचार गरेर अस्वभाविक सम्पत्ति कमाएको आरोपमा आज विशेष अदालत काठमाडौँमा मुद्दा...