शून्य समयमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
काठमाडौँ । सांसदहरुले शिक्षा, स्वास्थ्य, रोजगारी, शान्ति सुरक्षा र सडक निर्माणलगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा सांसद बिना लामाले राष्ट्रिय प्राकृतिक तथा...