२६ फाल्गुन २०७९, शुक्रबार
गाउँपालिका उपाध्यक्ष भट्टमाथि कार्यकक्षमै हातपात
काठमाडौँ । बैतडीको पञ्चेश्वर गाउँपालिकाकी उपाध्यक्ष बिना भट्टमाथि कार्यकक्षमै हातपात र दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्रेको छ । पञ्चेश्वर गाउँपालिका-३ का दीपकबहादुर चन्दले रक्सीले मातेर शुक्रबार कार्यकक्षमा प्रवेश...