२७ फाल्गुन २०७३, शुक्रबार
नौसय विद्यार्थीलाई १० लाखको छात्रवृत्ति
भक्तपुर । जेहेन्दार तथा आर्थिक अवस्था कमजोर भएका विभिन्न बिद्यालयका १ देखि १२ कक्षासम्म अध्ययनरत नौसय विद्यार्थीलाई बिहीबार जनक खड्का छात्रवृत्ति कोषले १० लाख बराबरको छात्रवृत्ति प्रदान गरेको छ ।...