सिन्धुलीको कुप्रीडाँडामा बिजुली बत्ती बलेपछि स्थानीय हर्षित
सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिका-१३ कुप्रीडाँडामा बिजुली बत्ती बालिएको छ । बिजुली पुगेपछि स्थानीय हर्षित भएका छन् । वर्षौँदेखिको टुकी बालेर बस्नुपर्ने उनीहरुको बाध्यता हटेको छ । कुप्रीडाँडामा नयाँ ट्रान्सफर्मर...