फोरम लोकतान्त्रिकबाट राज्यमन्त्री, यशोदा, जनक र सुमित्रा
काठमाडौं । बिजयकुमार गच्छार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमबाट तीन जना राज्यमन्त्री नियुक्त भएका छन् । सोमबार विजयकुमार गच्छदारको नेतृत्वमा फोरम लोकतान्त्रिक सरकारमा सहभागी भएसँग उनको पार्टीबाट जनकराज चौधरी, सुमित्रा थरुनी...