झलनाथ खनालले भने-‘बिआरआई कार्यान्वयनका लागि राष्ट्रिय सहमति आवश्यक’
काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले चीनले अघि सारेको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बिआरआई) परियोजनामार्फत नेपालले अधिकतम लाभ लिनुपर्ने बताएका छन् । ‘फाउन्डेसन फर पिस, डेभलपमेन्ट एन्ड सोसियलिजम्’ले आयोजना गरेको ‘कास्टमण्डप...