४०० केभी बाह्रबिसे सबस्टेसन निर्माण प्रगति ७० प्रतिशत
काठमाडौँ। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा ४०० किलोभोल्ट (केभी) को सबस्टेसन निर्माण धमाधम भइरहेको छ । तामाकोसी तथा सुनकोसी नदी र ती नदीहरूका सहायक खोलानालामा निर्माण हुने जलविद्युत् आयोजनाहरूको विद्युत् राष्ट्रिय प्रसारण...