सेवाग्राहीलाई अभद्र व्यवहार गर्ने नायब सुब्बा प्रहरी नियन्त्रणमा
काठमाडौँ । लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारकका (राउ) स्मारक अस्पतालमा कार्यरत कर्मचारी पक्राउ परेका छन् । सेवाग्राहीमाथि दुर्व्यवहार र अश्लील गाली गरेको आरोपमा नायब सुब्बा बासुदेव महतो पक्राउ परेका हुन्...