विद्यालयको भवनमा सशस्त्रको क्याम्प, के भन्छ प्रहरी प्रशासन ?
काठमाडौँ । बाजुराको बडीमालिका नगरपालिकामा रहेको बाल मन्दीरआधारभूत विद्यालयको भवनमा सशस्त्रको क्याम्प बसेको छ। विद्यालय सञ्चालन भइरहेकै अवस्थामा सशस्त्र प्रहरीको क्याप विद्यालयको भवनमा बसिरहेको हो। विद्यालयका प्रधानाध्यापक सुशीला थापाले चुनावको...