सप्रिमलाई सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार प्रदान गरिने
काठमाडौँ । बालगायक सुप्रिम मल्ल ठकुरीलाई सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार प्रदान गरिने भएको छ। सरुभक्त केन्द्रले सप्रिमलाई पुरस्कार प्रदान गर्नेछ। माघ २७ गते पोखरामा कार्यक्रम गर्दै उनलाई पुरस्कार अर्पण गरिनेछ।...