१६ फाल्गुन २०८१, शुक्रबार
‘प्रधानमन्त्रीज्यु मलाई हराउने ताकमा, देशलाई चैँ नडुबाउनु होला’ : बालेन साह
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले आफूलाई हराउने ताकमा देशलाई नडुबाउन आग्रह गरेका छन् । शुक्रबार साँझ सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै बालेनले प्रधानमन्त्रीले भोको पेट मारेर आफूलाई...