शालीनको मृत्युबारे गृहमन्त्रीले लिए चितवनका सिडिओ, एसपी र डिएसपीको संयुक्त ब्रिफिङ
काठमाडौँ । चितवनमा बालिका मृत भेटिएको घटनाबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठले चितवनको प्रहरी प्रशासनबाट ब्रिफिङ लिएका छन् । गृहमन्त्री श्रेष्ठले चितवनका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, एसपी भावेस रिमाल र डिएसपी...