बालमन्दिरको जग्गा हिनामिना प्रकरणमा बाल संगठनले दियो सीआईबीमा जाहेरी
काठमाडौँ । बालमन्दिरको जग्गा हिनामिनाबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा जाहेरी परेको छ । तत्कालीन पदाधिकारी तथा कर्मचारी र बिचौलियाको मिलेमतोमा जग्गा ठगी तथा हिनामिना गरेको भन्दै बिहीबार सीआईबीमा...