रुची अनुसारको अध्ययन गर्न पाए सबै बालबालिका सफल : प्रम ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिकालाइ रुची अनुसारको शिक्षा दिनुपर्ने बताएका छन् । रुची अनुसारको पठन पाठनको वातावरण पाउने हो भने सबै बालबालिका सफल हुने प्रधानमन्त्री ओलीको भनाइ छ...