गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई विप्लवका कार्यकर्ताद्धारा कालो मोसो दल्ने प्रयास
प्युठान । मल्लरानी गाउँपालिका प्युठानका अध्यक्ष अमरध्वज राना र प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापालाई विप्लवका कार्यकर्ताले कालो मोसो दल्ने प्रयास गरेका छन् । वडा नम्बर ५ सरङकोटमा रहेको भूमि विकास...