सार्वजनिक सेवालाई सहज र नागरिकमैत्री बनाउन पनि राष्ट्रिय परिचयपत्र लागू गर्न लागिएको हो : महानिर्देशक बस्नेत
सरकारले नेपाली नागरिकका लागि बहुउपयोगी राष्ट्रिय परिचयपत्र अर्थात् विद्युतीय प्रणालीमा आधारित पृथक् नम्बर र चिप्स र फोटोसहितको बायोमेट्रिक स्मार्ट कार्डको चाँडै नै व्यवस्था गर्दैछ । अहिलेसम्म सामान्य कागजमा छापिएको, व्यक्तिको...