मालीको सेनाले राष्ट्रपति र प्रधानमन्त्रीलाई नियन्त्रणमा लिएर राजीनामा गर्न लगायो
एजेन्सी । पश्चिमी अफ्रिकी मुलुक मालीको सेनाले राष्ट्रपति, प्रधानमन्त्री र रक्षामन्त्रीलाई नियन्त्रणमा लिएर राजीनामा दिन लगाएको छ। अन्तरिम सरकारका राष्ट्रपति बाह एनडअ, प्रधानमन्त्री मोक्तार ओउने र रक्षामन्त्री सोउलेमेन डोउकोरेलाई सेनाले...