न्यायमा पहुँच अभिवृद्धिका लागि चेतनाको अभिवृद्धि हुन आवश्यक : मुख्य न्यायाधीश ज्ञवाली
सिरहा । उच्च अदालत जनकपुर, राजविराज इजलासका मुख्य न्यायाधीश बामदेव ज्ञवालीले आम नागरिकको न्यायमा पहुँच अभिवृद्धिको लागि चेतनाको अभिवृद्धि हुन आवश्यक रहेको बताएका छन् । सिरहाको लहानमा आज समग्र जनउत्थान...