राष्ट्रपति पौडेलको सल्लाहकारमा कुँवर र नेपाल नियुक्त
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले कानुनी र अर्थ विज्ञ सल्लाहकार नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले कानुनी सल्लाहकारमा बाबुराम कुँवर र प्रमुख आर्थिक सल्लाहकारमा चिरञ्जीवी नेपाललाई नियुक्त गरेका हुन् ।