विद्यालयलाई पालिकाले कारबाही गर्न नपाउने
काठमाडौँ । कपिलवस्तुको शिक्षा विकास तथा समन्वय इकाइले विद्यालय खोलेकै आधारमा विद्यालयलाई कारबाही नगर्न बाणगंगा नगरपालिकालाई पत्र काटेको छ । बाणगंगा नगरपालिकाले दशैँ तिहारको बीचमा पठन पाठन गर्ने नगरभित्रका संस्थागत...