कैलाली, कञ्चनपुर र आसपासका क्षेत्रमा भारी वर्षा, विशेष सतर्कता अपनाउन आग्रह
काठमाडौँ । सुदूरपश्चिमको कैलाली, कञ्चनपुर र आसपास धेरै स्थानमा भारी वर्षा भएको भएको छ । बाढी पूर्वानुमान शाखाले कान्द्रा, मोहना, खुटिया लगायत साना नदीमा एक्कासि बाढी आउन सक्ने भएकाले सतर्कता...