नदीमा माछा पाइन छाडेपछि पुर्ख्यौली पेसा संकटमा
चौतारा (सिन्धुपाल्चोक) । यहाँको इन्द्रावती गाउँपालिका-११ भिमटारका बाटुले माझी ४५ वर्षको भए । उनको माछा मार्ने पुर्ख्यौली पेसा अहिले संकटमा परेको छ । पछिल्लो समय अव्यवस्थित क्रसर उद्योग, विषादी, विस्फोटक...