गृह मन्त्रालयद्वारा हुम्ला-बाजुरा सीमा क्षेत्रमा भएको घटनाबारे छानबिन टोली गठन
काठमाडौँ । गृह मन्त्रालयले हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा भएको घटनाको सत्य तथ्य छानबिन गर्न प्रहरी वरिष्ठ उपरीक्षकको नेतृत्वमा विशेष टोली गठन गरेको जनाएको छ। मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिअनुसार...