ऐतिहासिक तथा पर्यटकीय स्थल बाघमारा
नुवाकोटको तादी गाँउपालिका–४ मा अवस्थित ऐतिहासिक तथा पर्यटकीय स्थल बाघमारा । नुवाकोटको सबैभन्दा अग्लो स्थान राहुचुलीको काखमा पर्ने यस स्थल सुन्दरीजल–गोसाईकुण्ड पदमार्ग, विभिन्न जिल्लाका हिमशृङ्खलाको अवलोकनलगायतका लागि प्रख्यात रहेको छ...