राष्ट्रपति र प्रधानमन्त्रीले टारे धीरेन्द्र शास्त्रीसँगको भेट
काठमाडौँ । भारतस्थित बागेश्वर धामका आचार्य धीरेन्द्रकृष्ण शास्त्री नवलपरासीको शाश्वतधाम पुगेका छन् । आइतबार त्यहाँ हनुमन्थ कथा वाचन कार्यक्रम सुरु भएको छ, जुन सोमबारसम्म चल्ने छ । चौधरी ग्रुपका बरुण...