बागमतीमा काँग्रेस र एमालेबीच २०-२० महिना मुख्यमन्त्री हुने सहमति
काठमाडौँ । बागमतीमा नेपाली काँग्रेस र नेकपा एमालेबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ । मंगलबार काँग्रेस र एमाले नेताहरुबीच प्रदेशसभाको बाँकी अवधिमा दुई दलले आधा आधा कार्यकाल सरकारको...