‘बालबालिकाको व्यक्तित्व विकास गर्न बाल दिवसले प्रेरणा दिन सकोस्’: प्रदेश प्रमुख दीपकप्रसाद
मकवानपुर । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बालबालिकाको समग्र व्यक्तित्व विकासका लागि राष्ट्रिय बाल दिवसले थप प्रेरणा प्रदान गर्न सकोस् भनी कामना गरेका छन्। आज मनाइँदै गरिएको ६०औँ बाल दिवसको...